शनिबार ११ जना कोरोना संक्रमित थपिए HealthTVOnline |

शनिबार ११ जना कोरोना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३६० जनाको नमुना परीक्षण गरिएकोमा ११ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ […] The post शनिबार ११ जना कोरोना संक्रमित थपिए appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle