© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो अन्तिम तथा चौथो खेलमा आज घरेलु टोली सिंगापुरसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित […]...
© 2018 Feedle