© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशर ९ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ४३ जनाको नमुना परीक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ४४ जना संक्रमित निको भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर […] The post शनिबार ९ जना संक्रमित थपिए, ४४ जना निको भए appeared first on Health TV Online. ...
© 2018 Feedle