नेकपा नेता पौडेलको हृदयघातका कारण निधन Ajako Artha |

नेकपा नेता पौडेलको हृदयघातका कारण निधन

काठमाडौं– नेकपा नेता तथा पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन भएको छ ।  चतवनको माडीस्थित निवासमा उनको हृदघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  उनी कम्युनिस्ट आन्दोलनका सरल, इमान्दार एवम् निष्ठावान र बौद्धिक व्यक्तित्वका रुपमा चिनिन्थे ।  उनी नेकपाका केन्द्रीय सदस्य समेत हुन् ।   ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle