च्याम्पियन टोलीलाई संघको जनही २५ हजार पुरस्कार Hamro Khelkud |

च्याम्पियन टोलीलाई संघको जनही २५ हजार पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा ऐतिहासिक उपाधि जित्न सफल टोलीलाई जनही २५ हजार दिने घोषणा गरेको छ । संघको शनिबार बसेको बैठकले ऐतिहासिक स्वर्णपदक जितेका १२ खेलाडी र ४ अफिसियल गरी १६ सदस्यीय टोलीलाई जनही २५–२५ हजार रुपैयाँ  प्रदान गरिने निर्णय गरेको […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle