पछिल्लो २४ घण्टामा १२७ संक्रमित थपिए, ३ जनाको मृत्यु HealthTVOnline |

पछिल्लो २४ घण्टामा १२७ संक्रमित थपिए, ३ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १२७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा ६ हजार ८७४ जनाको नमुना परीक्षण गरेकोमा १२७ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी यहीवीच ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३२१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले […] The post पछिल्लो २४ घण्टामा १२७ संक्रमित थपिए, ३ जनाको मृत्यु appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle