युवा स्टार ग्रीनवुड युनाइटेडमै रहने Hamro Khelkud |

युवा स्टार ग्रीनवुड युनाइटेडमै रहने

एजेन्सी – इंग्ल्यान्डका युवा स्टार मासन ग्रीनउडले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा सम्झौता नवीकरण गरेका छन् । ग्रीनवुडले सम्झौता अवधि एक वर्ष बाँकी छदै शुक्रबार युनाईटेडसँग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब उनी जुन २०२३ सम्म युनाइटेडमा रहने छन् । इंग्ल्यान्डको यु–२१ टोलीका महत्वपुर्ण सदस्य रहिसकेका १८ वर्षे ग्रीनवुड युनाइटेडकै उत्पादन हुन् । २०१८ […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle