बायर्नको कठिन जित, डर्टमन्ड रोकियो Hamro Khelkud |

बायर्नको कठिन जित, डर्टमन्ड रोकियो

एजेन्सी – जर्मन बुन्डेस लिगामा साविकको विजेता बायर्न म्युनिखले कठिन जित दर्ता गर्दा बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएको छ । बायर्नले घरेलु टोली पाडेरबर्नलाई ३–२ ले पराजित गर्दा डर्टमन्ड वेर्डेर ब्रेमेनसँग २–२ गोलको बराबरीमा रोकिएको हो । निकै नै प्रतिस्पर्धात्मक खेलमा बायर्नको जितमा सर्जी जिनाब्री, फिलिपे कौटिन्हो र रोवर्ट लेवान्डोस्कीले गोल गरे । घरेलु टोलीका केइ […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle