राजधानीको टोखामा आगलागी Ajako Artha |

राजधानीको टोखामा आगलागी

काठमाडौं– राजधानीको टोखामा आइतबार साँझ आगलागी भएको छ। टोला नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकै रहेको व्यापारिक टहरोमा आगलागी भएको हो ।  आगलागीबाट अहिलेसम्म टहरोमा सञ्चालित पसलका आधा दर्जन सटर जलेर नस्ट भएको महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रमुख इन्सपेक्टर मोहन केसीले जानकारी दिए ।  उनका अनुसार अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागी के कारणले भयो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।   ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle