प्रदर्शनमा पोख्ने राँगाको रगत Ajako Artha |

प्रदर्शनमा पोख्ने राँगाको रगत

काठमाडौं – राजधानीको भद्रकालीमा प्रदर्शनको क्रममा राँगाको ९ जर्किन रगत पाेख्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले जर्किनमा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि हस्तक्षेप गरेको थियो ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको बताए ।  उनले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle