सीपीएल खेल्न सन्दीप ट्राइडेन्ट्ससँग Hamro Khelkud |

सीपीएल खेल्न सन्दीप ट्राइडेन्ट्ससँग

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्वारेवियन प्रिमियर लिग २०१९ खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीप बुधबार वेस्ट इन्डिज पुगिसकेका छन् । सन्दीप सम्मिलित बार्बाडस ट्राईडेन्टसले सन्दीपको तस्विर सार्वजनिक गरेको छ । सीपीएल बुधबारदेखि सुरु भएको छ । पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ११ रनले हराउँदै विजयी सुरुवात […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle