© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले वीर अस्पतालको कार्यकारी निर्देशक पदमा डा गुणराज लोहनीलाई नियुक्त गरेको छ । १२औं तहको दरबन्दी रहेको वीर अस्पतालमा १२ औं तहमा नै कार्यरत मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीलाई नियुक्त गर्ने निर्णय गरिएको हो । यस अघि डा भुपेन्द्र बस्नेत निमित्त निर्देशकका रुपमा कार्यरत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री […] The post वीर अस्पतालको निर्देशकमा डा. गुणराज लोहनी appeared first on Health TV Online. ...
© 2018 Feedle