चेल्सीमाथि युनाइटेडको जित Hamro Khelkud |

चेल्सीमाथि युनाइटेडको जित

एजेन्सी – मार्कस रासफोर्डले फ्रिकिकमार्फत सनसनीपूर्ण गोल गरेपछि चेल्सीलाई बुधबार २–१ ले हराउँदै म्यानचेस्टर युनाइटेड काराबाअो कपको क्वाटरफाइनलमा पुगेको छ । रोसफोर्डको पेनाल्टी गोलबाट युनाइटेडले २५ औं मिनेटमा अग्रता लिएको थियो । तर मिचि बासुआई गोलमा ६१ औं मिनेटमा घरेलु मैदानमा चेल्सी खेलमा फर्कियो । ७३ औं मिनेटमा रासेफोर्डले फ्रिकिकमार्फत गोल गर्दै टोलीको अघिल्लो चरणको […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle