© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । अहिले संक्रमण दर घटेर १ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको कोरोना संक्रमण दर १ दशमलब ७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९२९ नमुना परीक्षण गर्दा जम्मा ६८ जनामा कोरोना पुष्टि भएको […] The post कोरोना संक्रमण दर १ प्रतिशतमा झर्यो, आज ६८ संक्रमित थपिए appeared first on Health TV Online. ...
© 2018 Feedle