नगरकोटीले इमर्जिङ कप गुमाउने, माभी समावेश Hamro Khelkud |

नगरकोटीले इमर्जिङ कप गुमाउने, माभी समावेश

एजेन्सी – भारतीय तीब्र गतिका बलर कमलेश नगरकोटीले बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप गुमाउने भएका छन् । चोटको कारण उनले गुमाउने भएपछि तीब्र गतिका बलर शिवम माभीलाई समाबेश गरेको छ । सन् २०१८ को यू१९ विश्वकप भारतलाई जिताउन शिवमको प्रर्दशन महत्वपूर्ण रहेको थियो । शिवमले सन् २०१८ को यू१९ विश्वकपमा ६ खेलमा ९ विकेट […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle