अख्तियारको नियन्त्रणमा दुई प्रहरी नायव निरीक्षक , अठार हजार घुस सहित रङ्गेहात फेला Ajako Artha |

अख्तियारको नियन्त्रणमा दुई प्रहरी नायव निरीक्षक ,  अठार हजार घुस सहित रङ्गेहात फेला

काठमाडौँ – सेवाग्राहीसँग घुस लिने क्रममा महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी नायव निरीक्षक रमेश बहादुर पाण्डे र राजु स्वर्णकारलाई  अख्तियारले रङ्गेहात नियन्त्रणमा लिएको छ । सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस वापतको अठार हजार रकम लिइसकेको अवस्थामा प्रहरीलाई अख्तियारले  नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रहरीहरुको थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएकाछन् ।...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle