इभ्राहिमोभिचले सिजनको अन्त्यसँगै ग्यालेक्सी छाड्ने Hamro Khelkud |

इभ्राहिमोभिचले सिजनको अन्त्यसँगै ग्यालेक्सी छाड्ने

एजेन्सी – स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोविचले सिजनको अन्त्यसँगै अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सी छाड्ने घोषणा गरेका छन् । ३८ वर्षै स्विडेनका पुर्व अन्तर्राष्ट्रिय स्टार बुधबार सिजनको अन्त्यसँगै ग्यालेक्सी छाड्ने घोषणा गरेका हुन् । २०१८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबमट ग्यालेक्सी आएका ज्लाटनको सम्झौता यसै सिजनसम्म रहेको छ । युभेन्टस, इन्टर मिलान, बार्सिलोना, […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle