कोरोनाको ‘रेड जोन’ मा १५ जिल्ला HealthTVOnline |

कोरोनाको ‘रेड जोन’ मा १५ जिल्ला

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा १५ जिल्लाहरु कोभिड १९ जोखिमको रेड जोनमा परेका छन् । सरकारले सक्रिय कोरोना संक्रमित ५ सय भन्दा बढी भएका जिल्लालाई रेड जोनमा राखेको हो । दुई साताअघिसम्म उपत्यकाका तीन जिल्ला मात्र रेड जोनमा भए पनि अहिले देशका १५ जिल्ला रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या […] The post कोरोनाको ‘रेड जोन’ मा १५ जिल्ला appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle