क्रिकेट टोली आज सिंगापुर जाने Hamro Khelkud |

क्रिकेट टोली आज सिंगापुर जाने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुरमा हुने त्रिकोणात्मक सिरिजको लागि आज त्यसतर्फ लाग्दै छ । नेपाल,जिम्बाबे र सिंगापुरबीच असोज १० देखी १६ सम्म त्रिकोणात्मक सिरिज चल्ने छ । नेपाली टोली सिंगापुरबाटै ओमानतर्फ लाग्ने छ । ओमानमा पाँच राष्ट्र सम्मिलित टि२० सिरिज असोज १८ देखी २३ सम्म चल्ने छ । आज नेपाली राष्ट्रिय क्रिकेट […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle