सन्दीप करोड बढी मूल्यमा छनोट हुँदा गेल र मालिंगा परेनन् Hamro Khelkud |

सन्दीप करोड बढी मूल्यमा छनोट हुँदा गेल र मालिंगा परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले अर्को वर्षदेखि सुरु गर्न लागेको नयाँ प्रतियोगिता ‘द हन्ड्रेड’ को ड्राफ्ट आइतबार सम्पन्न भएको छ । ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई ओभल इन्भिन्सिबल छनोट गरेको छ । उनलाई टोलीले दोस्रो राउन्डको दोस्रो छनोटका रुपमा टोलीमा समेटेको हो । प्रत्यक टोलीले अधिकतम ३ विदेशी खेलाडी मात्र […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle