© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : पुदिना सामान्यतया अचार बनाउन प्रयोग गरिन्छ। यो आयुर्वेदिक उपचारमा पनि प्रयोग हुन्छ। पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। नियमित यसको प्रयोगले विभिन्न शारीरिक समस्याहरूमा लाभ मिल्छ। नियमित पुदिना सेवन गर्नुका यस्ता छन् फाइदा: नियमित पुदिनाको सेवनले कोलेस्ट्रोलसमेत कम गर्छ। पुदिनाको एक–दुई चम्चा रस, केही मात्रामा वीरेनुन राखी […] The post नियमित खाने गर्नुस् पुदिना, यस्ता छन् फाइदा appeared first on Health TV Online. ...
© 2018 Feedle