बेल र मोड्रीचले च्याम्पियन्स लिगमा नखेल्ने Hamro Khelkud |

बेल र मोड्रीचले च्याम्पियन्स लिगमा नखेल्ने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका लागि स्टार खेलाडीद्वय ग्यारेथ बेल र लुका मोड्रीचले च्याम्पियन्स लिगको अर्को खेल गुमाउने भएका छन् । रियलले मंगलबार राति समूह चरणको तेस्रो खेलमा टर्कीको गालाटासरेसँग प्रतिस्पर्धा गर्दैछ । चोटका कारण रियलसँग बेल र मोड्रीचको साथ् रहने छैन । शनिबार भएको खेलमा पनि दुवै खेलाडी उपस्थित रहेका थिएनन् । जिदानले […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle