रुविनाको अर्धशतकमा काठमाडौंको बलियो योगफल Hamro Khelkud |

रुविनाको अर्धशतकमा काठमाडौंको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलवासीले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा क्याट क्विन्स काठमाडौंले पोखरा पल्टनलाई १ सय ५३ रनको लक्ष्य दिएको छ । बिहीबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle