आयाक्सको प्रभावशाली जित Hamro Khelkud |

आयाक्सको प्रभावशाली जित

एजेन्सी – अघिल्लो सिजन उच्च प्रदर्शन गरेको डच क्लब आयाक्सले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । आयाक्सले घरेलु मैदानमा मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब लिलमाथि ३–० को प्रभावशाली जित निकालेको हो । आयाक्सको जितमा क्वीन्सी प्रोमिस, एड्सन अल्भारेज र निकोलस ट्याग्लियफिकोले गोल गरे । अघिल्लो सिजन उच्च प्रदर्शन गरेक […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle