ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड HealthTVOnline |

ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्वाराहीस्थित ह्याम्स अस्पतालका अध्यक्ष रामशरण (आर एस) भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको छ । नेपालमा अस्पताल व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत भण्डारीलाई युरोपियन इन्टरनेशनल युनिभर्सिटी पेरिस, फ्रान्सद्धारा ‘प्रोफेसनल डक्टोरल सर्टिफिकेट अवार्ड इन हस्पिटल म्याजेमेन्ट’ बाट विभुषित गरिएको हो । आज (शुक्रबार) थाइल्यान्डको बैंककमा आयोजित एक समारोहकावीच भण्डारीलाई उक्त […] The post ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle