नेपाललाई एक खेल अगावै फाइनल पुग्ने अवसर Hamro Khelkud |

नेपाललाई एक खेल अगावै फाइनल पुग्ने अवसर

ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले आज एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ । आजको खेल जितेमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । खेल नेपाली समयअनुसार दिउसो २ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । शुरुवाती दुई खेलमा एक सेट पनि नगुमाई अपराजित रहेको […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle