पीसीआर परीक्षण गरेकामध्ये झण्डै आधालाई कोरोना संक्रमण HealthTVOnline |

पीसीआर परीक्षण गरेकामध्ये झण्डै आधालाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण फेरि एकपटक तीब्र गतिमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर परीक्षण गरिएकामध्ये झण्डै आधालाई अर्थात ४८ प्रतिशतभन्दा बढीलाई कोरोना पुष्टि भएको छ । गत २४ घण्टामा देशभर १७ हजार ८७२ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ७३० जनामा कोरोना पोजेटिभ देखिएको […] The post पीसीआर परीक्षण गरेकामध्ये झण्डै आधालाई कोरोना संक्रमण appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle