वेल्सको महत्वपुर्ण जित Hamro Khelkud |

वेल्सको महत्वपुर्ण जित

एजेन्सी – वेल्सले महत्वपुर्ण जित हात पार्दै युरोकप २०२० मा छनोट हुने सम्भावना जीवितै बनाएको छ । शनिबार राति भएको खेलमा वेल्सले अजरवैजानमाथि २–० को महत्वपुर्ण जित हात पारेको हो । वेल्सको जितमा किफर मोरी र ह्यारी विल्सनले गोल गरे । जितसँगै वेल्सले समूह ‘ई’ मा ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle