‘ब्याटिङ सर्वाधिक बलियो पक्ष’– कप्तान रुबिना Hamro Khelkud |

‘ब्याटिङ सर्वाधिक बलियो पक्ष’– कप्तान रुबिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेले ब्याटिङ सर्वाधिक बलियो पक्ष्य रहेको बताएकी छिन् । नेपाली महिला टोली बुधवार पोखरा जादै छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन एक साता भन्दा कम समय हुँदा महिला टोली बुधबार पोखरा जान लागेको प्रशिक्षक जगत टमटाले जानकारी दिए । […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle