पेपेको दुई फ्रिकिक गोलमा आर्सनलको जित Hamro Khelkud |

पेपेको दुई फ्रिकिक गोलमा आर्सनलको जित

एजेन्सी – खेलको अन्त्यतिर निकोलस पेपेले फ्रिकिकमा दुई दर्शनीय गोल गरेपछि इंग्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब भिटोरिुया डि गुइमारेसमाथि रोमाञ्चक जित निकालेको  छ । इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनलले भिटोरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । आर्सनलका निकोलस पेपेले दुई तथा गाब्रियल मार्टिनेलीले गोल गरे । पाहुना टोलीका मार्कुस इडवार्ड र ब्रुनोले […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle