© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो । उता यहीवीच ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर […] The post पछिल्लो २४ घण्टामा १० हजार ७०३ संक्रमित थपिए, ३ जनाको मृत्यु appeared first on Health TV Online. ...
© 2018 Feedle