पोल्याण्ड दुई खेल अगावै युरोकपमा छनोट Hamro Khelkud |

पोल्याण्ड दुई खेल अगावै युरोकपमा छनोट

एजेन्सी – पोल्याण्ड दुई खेल अगावै युरोकपमा छनोट हुन सफल भएको छ । आइतबार राति भएको खेलमा नर्थ मासिडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोल्याण्ड युरोकपमा छनोट हुने पछिल्लो टोली बनेको हो । यसअघि बेल्जियम, इटाली र रुस छनोट भइसकेका छन् । पोल्यान्डको जितमा फ्रान्कोवस्की र एर्काडियु मिलिकले गोल गरे । दुवै गोलमा कप्तान रोवर्ट […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle