© 2018 Feedle
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल एमसीसी इमर्जिङ एसिया कपमा भारत विरुद्ध दोस्रो बलमै शून्यमा बोल्ड आउट भएका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका कप्तान ज्ञानेन्द्र र कुशल भुर्तेल ओपनरको रुपमा मैदान आएका थिए । भारतीय एसआर दुबेले पहिलो बलमै एलबी डब्लूको अपिल गरेका थिए । दोस्रो बलमा […]...
© 2018 Feedle