३० औं वार्षिकोत्सव मनाउँदै स्पार्क अस्पताल, नि:शुल्क शिविरको आयोजना HealthTVOnline |

३० औं वार्षिकोत्सव मनाउँदै स्पार्क अस्पताल, नि:शुल्क शिविरको आयोजना

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको कालिमाटीमा रहेको प्राकृतिक चिकित्सासम्बन्धी देशकै पुरानो स्पार्क हेल्थ होम अस्पतालले आफनो ३० औं वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको अवसरमा आज दिनभर हाडजोर्नी, नशा च्यापिएका, प्यारालाइसिस, डिस्क प्रोल्याप्स लगायतका बिरामीका लागि एक दिने नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको अस्पतालका निर्देशक रुपेश अधिकारीले बताए । उनले यो साताभरी बिरामीहरुका लागि विशेष छुटसहितको […] The post ३० औं वार्षिकोत्सव मनाउँदै स्पार्क अस्पताल, नि:शुल्क शिविरको आयोजना appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle