वेंगर फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख Hamro Khelkud |

वेंगर फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख

एजेन्सी – इंग्लिस क्लब आर्सनलका फ्रान्सेली पूर्व प्रशिक्षक आर्सेन वेंगर विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका छन् । फिफाले बुधबार वेंगरलाई ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख नियुक्त गरेको हो । पछिल्लो समय जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षक बन्ने हल्ला चलिरहँदा वेंगर फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका हुन् । […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle