४२ जना नयाँ संक्रमित थपिंदा ८६ जना संक्रमणमुक्त HealthTVOnline |

४२ जना नयाँ संक्रमित थपिंदा ८६ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ४७१ जनाको नमुना परीक्षण गरेकोमा ४२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी ८६ जना संक्रमित निको भएका छन्। हाल देशभर जम्मा १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन् […] The post ४२ जना नयाँ संक्रमित थपिंदा ८६ जना संक्रमणमुक्त appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle