डर्टमन्डको प्रभावशाली जित Hamro Khelkud |

डर्टमन्डको प्रभावशाली जित

एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले प्रभावशली जित हात पारेको छ । डर्टमन्डले वल्सवर्गमाथि ३–० को प्रभावशाली जित हात पारेको हो । वल्सवर्गले डर्टमन्डलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । ५२औं मिनेटमा थोर्गन हजार्डको गोलमा डर्टमन्डले खेलमा अग्रता बनायो । ५८औं मिनेटमा राफयल गुरेरोले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर पार्‍यो । […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle