विश्व कप छनोट –फुटबल टोली कुवेत तर्फ Hamro Khelkud |

विश्व कप छनोट –फुटबल टोली कुवेत  तर्फ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको पहिलो खेलका लागि राष्ट्रिय फुटबल टोली आइतबार कुवेत प्रस्थान गरेको छ । नेपाल र कुवेतबीच भदौ १९ गते खेल हुँदैछ । टोलीलाई एन्फाले औपचारिक विदाई शुक्रबार नै गरेको थियो । पहिलो खेलको तयारीका लागि टोलीले मलेसिया भ्रमण गरेको थियो । मलेसियाको लिग च्याम्पियन टोलीसँगको मैत्रीपूर्ण खेल नेपाली टोलीले […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle