शनिबार १५५ संक्रमित थपिए, २ जनाको मृत्यु HealthTVOnline |

शनिबार १५५ संक्रमित थपिए, २ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार १५२ जनाको नमुना परीक्षण गरेकोमा १५५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता ५४० जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल […] The post शनिबार १५५ संक्रमित थपिए, २ जनाको मृत्यु appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle