भारतीय गायिका लता मंगेशकरको निधन HealthTVOnline |

भारतीय गायिका लता मंगेशकरको निधन

हेल्थ टिभी अनलाइन : भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। आजतककाका अनुसार गायिका मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्। केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई मुंबईको ब्रीच क्रैंडी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो।   The post भारतीय गायिका लता मंगेशकरको निधन appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle