© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार गत २४ घण्टामा ३ हजार ७८८ जनाको नमुना परीक्षण गरिएकोमा २१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १६ जना संक्रमित निको भएको पनि उनले जानकारी दिएकी छिन्। अहिले […] The post थप २१ जनामा कोरोना संक्रमण, १६ जना संक्रमणमुक्त appeared first on Health TV Online. ...
© 2018 Feedle