सचिनको टोलीले पहिला बलिङ गर्दै Hamro Khelkud |

सचिनको टोलीले पहिला बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर टियु क्रिकेट मैदानमा आई पुगेका छन् । सचिन बिहान ९: ४० बजे टियु क्रिकेट मैदान आईपुगेका हुन् । टियु क्रिकेट मैदानमा भएको टसमा सचिनले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । विनोद दासको टोलीले ब्याटिङ गर्दै छ । सचिन आज राती नेपाल आएका थिए । […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle