नेपालले पहिला ब्याटिङ गर्ने Hamro Khelkud |

नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यू१९ च्यालेन्जर सिरिज अन्तर्गत पहिलो खेलमा भारतीय सी टोलीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा जितेर नेपालका कप्तान रित गौतमले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेल ५० ओभरको हुने छ । नेपाली टोली यू१९ च्यालेन्जर सिरिज खेल्न शनिवार हैदराबाद लागेको थियो । नेपाली टोलीको कप्तान […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle