© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ झापा : झापाको बी एण्ड सी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले १५ सय बढी विपन्न परिवारको नि:शुल्क बीमा गरिदिएको छ । सोमबार बी एण्ड सी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुुर्गा प्रसाईले झापाको बाह्रदशी गाउँपालिकाका अति विपन्न १५ सय परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएका हुन्। उनले झापामा रहेर पनि स्वास्थ्य सेवाको […] The post बीएण्डसीले गरिदियो १५ सय विपन्न परिवारको नि:शुल्क स्वास्थ्य बीमा appeared first on Health TV Online. ...
© 2018 Feedle