© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ७३ जनाको नमुना परीक्षण गरेकोमा २ हजार ५२६ जनामा कोरोना पुष्टि भएको हो । केही दिन यता कोरोना संक्रमण दर कम हुँदै गएको मन्त्रालयले जनाएको छ […] The post थप २ हजार ५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु appeared first on Health TV Online. ...
© 2018 Feedle