युभेन्ट्सको जितमा हिगुइनको गोल निर्णायक Hamro Khelkud |

युभेन्ट्सको जितमा हिगुइनको गोल निर्णायक

एजेन्सी – गोन्जालो हिगुइनको निर्णायक गोलमा इटालियन सिरि एमा आइतबार राती युभेन्ट्सले इन्टर मिलानलाई २ –१ ले हराएको छ । जितपछि युभेन्ट्स शीर्षस्थानमा उक्लेको छ । पाउलो डिबालाको गोलमा चौथो मिनटमा साविक विजेता युभेन्ट्सले खेलमा अग्रता लिएको थियो । १८ औं मिनेटमा इन्टरले खेललाई बराबरीमा पुर्यो । लाउटोरो मार्टिनेजले पेनाल्टीमा प्राप्त अवसरलाई गोलमा परिणत गर्दै […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle