नेपालमा कुल जनसंख्याको ६० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप HealthTVOnline |

नेपालमा कुल जनसंख्याको ६० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कुल जनसंख्याको ६० प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार कुल जनसंख्यामध्ये ६० दशमलब १ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएका छन्। यसैगरी कुल जनसंख्याको ७४ प्रतिशतले कोरोना विरुद्धकको एक मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । लक्षित जनसंख्याको कुरा […] The post नेपालमा कुल जनसंख्याको ६० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle