म्यानचेस्टर सिटी र साख्तर विजयी Hamro Khelkud |

म्यानचेस्टर सिटी र साख्तर विजयी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा आफ्नो दोस्रो खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि सहज जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले जाग्रिवमाथि २–० को सहज जित निकालेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गरे । पाहुना टोलीले घरेलु टोलीलाई पहिलो हाफमा […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle