तिर्थराज घिमिरे र निरकुमार राईको मृत्युले पार्टीमा ठुलो क्षति Ajako Artha |

तिर्थराज घिमिरे र  निरकुमार राईको मृत्युले पार्टीमा ठुलो क्षति

काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले नेता तिर्थराज घिमिरे र ओखलढ्ङ्गा का सेक्रेटरी निरकुमार राईको  मृत्युले पार्टीमा ठुलो क्षति भएको बताएको छ ।  पार्टीले आज एक विज्ञप्ति जारी गर्दे भनेको छ,तिर्थराज घिमिरे र ओखलढ्ङ्गा का सेक्रेटरी निरकुमार राईको मृत्युले पार्टीमा ठुलो क्षति भएको छ । उहाहरुको उच्च सम्मान गर्दे भावपुर्ण श्रदान्जली अर्पण  गर्न चाहन्छौँ ।  यस्तो छ विज्ञप्ति  ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle