यु–१९ को दोस्रो चरणमा ३१ खेलाडी Hamro Khelkud |

यु–१९ को दोस्रो चरणमा ३१ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणबाट खेलाडी कटौती गरेको छ । मुख्य प्रशिक्षक केसीले दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेको हो । केही दिनमा अन्तिम टोलीको टुंगो लाग्नेछ । प्रशिक्षक केसीले प्रारम्भिक चरणमा ४८ खेलाडीलाई बोलाएको थियो । प्रारम्भिक चरणमा रहेका सच्चु गुरुङ, कैलाश लामिछाने, दिपेश गुरुङ, रेजिन […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle